समाचार
संविधान दिवस २०८० काे उपलक्ष्यमा गजुरी गा.पा. वडा नं. १ हांगेटार स्थित चेपाङ किशोरी छात्रावासका किशोरीहरूलाई ट्रयाक, सुट तथा सुज वितरण गर्नुहुँदै गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू ।
संविधान दिवस २०८० काे उपलक्ष्यमा गजुरी गा.पा. वडा नं. १ हांगेटार स्थित चेपाङ किशोरी छात्रावासका किशोरीहरूलाई ट्रयाक, सुट तथा सुज वितरण गर्नुहुँदै गा.पा. अध्यक्ष श्री गणेशलाल श्रेष्ठ ज्यू, उपाध्यक्ष श्री शर्मिला बिसुराल ज्यू, वडा नं १ का अध्यक्ष श्री तारानाथ भण्डारी ज्यू, वडा नं ८ का वडाध्यक्ष श्री देवराज ओझा ज्यू ।