FAQs Complain Problems

समाचार

फोहोर मैला व्यवस्थापन सम्बन्धी सूचना !

गजुरी गाउँपालिका बजार क्षेत्रमा रहेको फोहोर मैला व्यवस्थापन गर्नको लागि तोकिएको बार र स्थानमा फोहोर बोक्ने गाडी आउने भएकोले सबै सरोकारवालाहरुलाई जानकारीको लागि अनुरोध गराईन्छ । विस्तृत जानकारीको लागि सँगै राखिएको तस्बिर हेर्नुहोला।

आर्थिक वर्ष: