समाचार
गजुरी गाउँपालिकाद्वारा आयोजित स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको अद्देश्य र विधिबारे अनुशिक्षण कार्यक्रम र बहुक्षेत्रीय पोषण कार्यक्रम
गजुरी गाउँपालिकाद्वारा आयोजित स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको अद्देश्य र विधिबारे अनुशिक्षण कार्यक्रम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रम (गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन र अभिमुखीकरण) सम्पन्न। मिति: २०७९/०९/२०