FAQs Complain Problems

समाचार

गजुरी गाउँपालिकाको आयुर्वेद शाखाले प्रत्येक वर्ष गर्दै आएको गाउँघर / शहरी क्लिनिक यस आ. व. मा पनि सञ्‍चालन शुरू गरेको छ । प्रत्येक वडा मा सञ्‍चालन हुने व्यहोरा अवगत गराइन्छ ।