FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सेवा करार सम्बन्धी सूचना

यस गजुरी गाउँपालिकाको स्वास्थ्य शाखा,प्राविधिक शाखा र प्रशासन शाखा अन्तर्गतको गाउँपालिका प्रहरीहरुको देहायको पदमा सेवा करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमका योग्यता पुगेका नेपाली नागरीकहरुबाट गजुरी गाउँपालिकाद्धारा  स्वीकृत दरखास्त फारम भरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेश गर

दस्तावेज: 

वडा कार्यालय सबै उपभोक्ता समिति गठन, सूचिकृत तथा लागत अनुमान तयार गर्ने सम्बन्धमा

श्री गजुरी गाउँपालिका ,
सवै वडा कार्यलयहरु,

उपर्युक्त विषयमा यस गजुरी गाउँपालिकाको आ.व ०७५।०७६ को स्विकृत वार्षिक कार्यक्रम अनुसार वडा स्तरमा संचालन  हुने योजनाहरु को लागि उपभोक्ता समिति गठन सम्बन्धमा निम्नानुसार गर्नु हुन अनुरोध  छ ।

Pages

//