FAQs Complain Problems

समाचार

ग्यालरी

"हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता" लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा अभिमुखीकरण कार्यक्रमका तस्बिरहरू । मिति: २०८१ मंसिर २३ गते आइतवार ।

मिति: 12/08/2024 - 19:10
, , , , , , , ,

श्रीलंकाको बदुल्ला शहरमा २०८१ साउन २६ गतेदेखि भदौ १ गतेसम्म भएको नवौँ केन्वाकाई अन्तर्राष्‍ट्रिय खुल्ला कराँते प्रतियोगितामा सहभागी भई विजेता बन्‍न सफल गजुरी गाउँपालिकाका खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्‍मान पत्र प्रदान गरिएको छ । मिति: २०८१ भाद्र १६ गते

मिति: 09/01/2024 - 20:26
, , , , , , , , , , , , , , , , , ,

गजुरी गाउँपालिका, गाउँ सभाको १४ ‍औँ अधिवेशन गजुरी गाउँपालिकाका अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यूको अध्यक्षतामा सम्पन्‍न । आगामी आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मति सहित पारित । मिति: २०८१ असार ९ गते आइतवार ।

मिति: 06/23/2024 - 17:58
, , , , , , ,

गजुरी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा गजुरी गाउँपालिकाका सक्रिय संघसंस्थाका प्रतिनिधिहरूसँग पूर्व बजेट छलफल गर्नुहुँदै अध्यक्ष श्री गणेशलाल श्रेष्‍ठज्यू । मिति : २०८१ जेठ १७ गते ।

मिति: 05/30/2024 - 15:58
, , , , , ,

बागमती प्रदेश सरकार र गजुरी गाउँपालिकाको सहकार्यमा संचालित चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रमका तस्बिरहरू । मिति: २०८१ बैशाख ३० गते ।

मिति: 05/13/2024 - 18:38
, , , , , , , ,

Pages

//